ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय र गोठमा क्षति


एबीसी न्यूज
जेष्ठ ६, २०८३ बुधबार  ८ : ४९ बजे

काठमाडौँ, ६ जेठ । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति एक्कासि आएको असिना–पानीसहितको बाढीले क्षति गरेको छ ।

एक विद्यालय, खेतीयोग्य जमिन तथा भेडा बाख्राको गोठ बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । विकट मानिने नेप्का क्षेत्रमा आएको बाढीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्‍याएको छ । मानवीय क्षति भएरनभएकोबारे विवरण प्राप्त नभएको हुम्ला प्रहरीले जनाएको छ ।

घटनापछि मेल्छाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ । तर भौगोलिक विकटताका कारण घटनास्थल पुग्न झण्डै ६ घण्टा लाग्ने अनुमान छ ।

क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ । हुम्ला सदरमुकाम सिमकोटबाट नेप्का उत्तर पूर्वमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

’लालटिन’ बालेर विरोध प्रदर्शन ः डा. मुक्ति प्रधान, पूर्व महान्यायाधिवक्ता , भिडियो

कृषि उत्पादन किन घट्यो ः कृषि विज्ञ डा. कार्की ः भिडियो

सम्बन्धित

सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँः हर्क साम्पाङ

कांग्रेसको देउवा समूहले अनामनगरमा खोल्यो सम्पर्क कार्यालय

कक्षा ११ को पठनपाठन असार १ बाट सुरू गर्न सरकारको निर्देशन

दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन (तस्बिरसहित)

श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन सभामुखको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com