काठमाडौं,२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।









प्रतिक्रिया दिनुहोस्