ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इस्लामावादमा अमेरिका–पाकिस्तान–इरानबीच प्रत्यक्ष वार्ता सुरु


एबीसी न्यूज
चैत्र २८, २०८२ शनिबार  ८ : ०७ बजे

काठमाडौं, २८ चैत्र । पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय वार्ता सुरु भएको छ । यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र जारेड कुश्नर सहभागी छन् ।

इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बघेर कलिबाफ र विदेशमन्त्री अब्बास अराघचीले प्रतिनिधित्व गरिरहेका छन्।

वार्तामा पाकिस्तानी सैन्य प्रमुख असीम मुनिर र प्रधानमन्त्री शहबाज शरिफ समेत सहभागी छन् । सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तियता अमेरिका र इरानबीच भएको यो सबैभन्दा उच्चस्तरीय वार्ता हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

इस्लामाबादमा शक्ति संवाद: अमेरिका–इरान आमनेसामने, युद्धपछि शान्तिको परीक्षा !

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

ट्रम्पको दाबी : हर्मुज जलडमरु ‘छिट्टै’ खुल्छ, अमेरिका–इरान पाकिस्तानमा वार्तातर्फ

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

इस्लामाबादमा अमेरिका–इरान शान्ति वार्ता , स्वरूप अझै अस्पष्ट !

इस्लामाबाद वार्ता: के भइरहेको छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com