काठमाडौं, १५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारिख आउँदो वैशाख १४ गतेका निम्ति तोकिएको छ ।काठमाडौं जिल्ला अदालतले आइतबारपछि लामिछानेलाई वैशाख १४ को तारिख थमाएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध जारी मुद्दा प्रक्रियाअनुसार अदालतले नियमित तारिख तोक्दै आएको छ।







प्रतिक्रिया दिनुहोस्