ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाम–१ मा एमालेका बोगटी निर्वाचित


एबीसी न्यूज
फाल्गुन २४, २०८२ आईतबार  ९ : ३३ बजे

अछाम । अछाम–२ बाट प्रतिनिधि सभामा नेकपा (एमाले)का यज्ञबहादुर बोगटी निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार बोगटी ४७२ मतको अन्तरले विजयी भएका हुन्। उनले कुल ९ हजार ५१८ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भुपदेव शाहले ४ हजार ५६२ मत र नेकपा (माओवादी)का उम्मेदवारले ५५८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रत्यक्षतर्फ ४० वर्षमुनिका ५४ सांसद विजयी, संसदमा युवा लहर

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

सम्बन्धित

प्रत्यक्षतर्फ ४० वर्षमुनिका ५४ सांसद विजयी, संसदमा युवा लहर

बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण

रवि लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com