काठमाडौं । सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार कार्कीले १६ हजार ६५९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीपकुमार कटुवालले १५ हजार ८७५ मत प्राप्त गरे।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले १५ हजार ५७० मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ७०८ मत पाएका छन्।








प्रतिक्रिया दिनुहोस्