ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा


एबीसी न्यूज
फाल्गुन २२, २०८२ शुक्रबार   २ : ०२   बजे

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिन्हले अर्को सफलता हासिल गरेको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार मनिष झा विजयी भएका छन्।

मतगणनाको पछिल्लो विवरणअनुसार झाले १३ हजार ५०४ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले ३ हजार ७६४ मत मात्र प्राप्त गरेका छन्। मतान्तर ठूलो भएकाले झाको जित निश्चित भएको निर्वाचन स्रोतले जनाएको छ।

एमालेको जमानत जफत हुने स्थिति

यसै क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार जुलीकुमारी महतो (महासेठ)ले अहिलेसम्म १ हजार ५९९ मत मात्र प्राप्त गरेकी छन्। मत परिणामको यही प्रवृत्ति कायम रहे एमाले उम्मेदवारको जमानत जफत हुने स्थिति देखिएको छ।

धनुषा–३ को परिणामलाई विश्लेषकहरूले तराई–मधेशमा नयाँ राजनीतिक शक्तिको उदयको संकेतका रूपमा व्याख्या गरेका छन्। रास्वपाले राजधानीपछि मधेशमा पनि जित हात पार्दै आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीन भ्रमणमा परराष्ट्रमन्त्री, लिपुलेक मुद्दा उठ्ला कि फेरि मौनता ?

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

सम्बन्धित

चीन भ्रमणमा परराष्ट्रमन्त्री, लिपुलेक मुद्दा उठ्ला कि फेरि मौनता ?

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group