ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्चना पनेरुका श्रीमान’ पक्राउ


एबीसी न्यूज
चैत्र २४, २०७४ शनिबार  ७ : २९ बजे

काठमाडौं, २४ चैत । दिनअघि आफूले बिहे गरेको भनेर एक अमेरिकी नागरिकसँगको फोटो सार्वजनिक गरेकी अर्चना पनेरुका श्रीमान पक्राउ परेका छन् । पनेरु पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी छन् । पक्राउ परेका अमेरिकी नागरिक उल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेको छ ।


बलम्बुस्थित एक घरबाट २ सय ग्राम गाजाका साथै दर्जनौं प्रयोग भएका र नभएका कन्डमसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले एउटा सिंगै घर भाडामा लिएर बसेका रहेछन् ।

त्यहाँ राखिएका एक बालक र एक बालिकालाई प्रहरीले उद्दार गरेको छ । उनीहरुलाई किन त्यहाँ राखिएको भन्ने खुलेको छैन । प्राइसले भने उनीहरुलाई आफूले पालेको बयान दिएका छन् ।

काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको एसएसपी विश्वराज पोखरेलले बताए ।

सो घरमा अश्लिल क्रियाकलाप हुने गरेको स्थानीयवासीको उजुरीका आधारमा प्रहरीले छापा मारेको थियो । त्यहाँ अर्चनाका आमा छोरी बेला÷बेला पुग्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com