ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशबाट संसदसम्म काठमाडौंको राजनीतिक बहस बदल्ने गगन थापाको संकेत


एबीसी न्यूज
माघ १३, २०८२ मंगलबार  १ : ०८ बजे

काठमाडौं माघ १३। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा प्रष्ट्याएका छन् ।थापाले सबैकुरा बुझेरनै आफू मधेश झरेको बताएका हुन् ।

‘मधेसमा शिक्षामा स्वास्थ्य र रोजगारीमा समस्या छ जुन कुरा देशसँग पनि जोडिन्छ। त्यसैले मधेश आउने कुरा मेरो छनोटको कुरा हो, मेरो सुझबुझको कुरा हो। मैले रोजेरनै यहाँको माटोसँग जोडिन्छु भनेर आएको हो,’ उनले भने ।

सर्लाहीको पार्टी समितिले पटकपटक उम्मेदवार बन्न बोलाएको पनि उनले बताए । ‘यो पटक पनि फेरि मलाई यहीँ माया गरेर बोलाउनुभयो। त्यसैले मधेश आउने मेरो मन भएको, सर्लाही क्षेत्र नम्बर ४ ले मलाई अवसर दिनुभयो, त्यसकारणलेआउने अवस्था बन्यो’ उनले थपे ।

मधेशको मुद्दा थाहा पाउन, बुझ्न र भोलि त्यसका बारेमा लड्न, बहस गर्न सहज होस भनेर भित्रि मधेशको जिल्ला आफ्नो रोजाइमा परेको बताए ।

काठमाडौँमा मधेश बारेको बहस भिन्न ढंगले हुन्छ। हिजो कुनै बेला मधेशको मुद्दाहरू नै उठ्दैनथ्यो, लामो समय मधेशको मुद्दा उठ्यो— उठेन भन्दिनँ,’ थापाले भने, ‘तर अब मधेशको मुद्दा उठ्ने मात्र होइन, मधेशको मुद्दा सम्बोधन पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

सम्बन्धित

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

निर्वाचन तयारी , खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

चुनावी तयारी तीव्र, उम्मेदवार जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com