ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईविरुद्ध कप्तान पौडेलको सतक


एबीसी न्यूज
कार्तिक १३, २०८२ बिहीबार  ३ : २७ बजे

काठमाडौं, १३ कातिक । नेपालका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप लिग(२ को जारी शृंखलामा युएईविरुद्ध सतक प्रहार गरेका छन्। ७४औं एकदिवसीय खेलमा रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सतक प्रहार गरेका हुन्। उनले १२६ बलमा ५ चौका र १ छक्कासहित सतक पूरा गरे। उनले ४६.५ ओभरमा शतक पूरा गरेका हुन्। ४७ ओभर सकिँदा नेपालले ६ विकेट गुमाउँदै २०७ रन बनाएको छ। क्रिजमा हालः रोहित १०० र सोमपाल ६ रनमा खेलिरहेका छन्। सन् २०१८ मा नेदरल्यान्ड्ससँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले हालसम्म ७३ खेलमा ६९ इनिङ्स खेल्दै १ सतक र ११ अर्धसतक प्रहार गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

१६५ क्षेत्रको अन्तिम नतिजा: रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, चौथो नेकपा

सम्बन्धित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

१६५ क्षेत्रको अन्तिम नतिजा: रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, चौथो नेकपा

रवि–बालेनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टेलिफोन वार्ता

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com