ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ २३ र २४ को हिंसा र तोडफोडमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन– कार्की


एबीसी न्यूज
आश्विन २०, २०८२ सोमबार  ७ : ५६ बजे

काठमाडौँ, २० असोज । भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शन र हिंसा तथा तोडफोडलगायतका घटनाको छानबिन गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले त्यस्ता घटनामा छानबिन गर्न आयोगको प्रतिवेदन कुरिरहन नपर्ने बताएका छन्।
यसअघि गृहमन्त्रालयले भने २३ र २४ का घटनामा प्रतिवेदनअगाडि कारबाही नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। गृहमन्त्रालयले जारी गरेको त्यस्तो निर्देशनको चौतर्फी विरोध भएको थियो।आयोग अध्यक्ष कार्कीले भने भदौ २३ र २४ गते भएका फौजदारी कानुन आकर्षित हुने घटनाको छानबिन गर्न नियमित कानुनी प्रक्रियाबाट कुनै अवरोध नहुने बताएका छन्। अध्यक्ष कार्कीले भनेका छन्– ‘फौजदारी अभियोगमा अनुसन्धान र कारबाही गर्नका लागि जाँचबुझ आयोगको प्रतिवेदन कुर्नु पर्दैन, नियमित प्रक्रियामा अनुसन्धान तहकिकात गर्न अवरोध छैन, तालुक निकायका नियमित फौजदारी अनुसन्धान रोक्ने आयोगको प्रक्रियामा पर्दैन।’ यसअघि गृहको विज्ञप्तिमा ‘आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने’ भन्दै नियमित कानुनी प्रक्रिया अगाडि बढाइरहेका प्रहरीलगायत निकायलाई निरुत्साहित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com