काठमाडौ २३ भदौ । बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। गोली लागी २ जना घाइते भएका छन्।
घटनास्थलबाट संचारकर्मीले दिएको जानकारी अनुसार, प्रहरीले तीनवटा गोली प्रहार गरेको थियो। २ जना घाइते एभरेस्ट अस्पतालमा छन् भने १ जना एम्बुलेन्समा पठाइँदै छ।

प्रतिक्रिया दिनुहोस्