काठमाडौ १ साउन । नुवाकोटका युवा व्यवसायी अमर लामाको नेतृत्वमा ६५ जना युवाहरूले टिचिङ अस्पताल पुगी रक्तदान गरेका छन्।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम० को ५३ औँ वार्षिक दिवसको अवसरमा त्रिवि कर्मचारी संघ डिनको कार्यालय इकाई समितिद्वारा आयोजित रक्तदान तथा वृक्षारोपण कार्यक्रममा युवाहरूले रक्तदान गरेका हुन्।
नेपालकै ठूलो र सुलभ टिचिङमा देशैभरिबाट बिरामीहरू उपचारार्थ आउने हुँदा गरिब बिरामीहरूलाई रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान गरेको नेपाल तरुण दल केन्द्रीय सदस्य पौडेलजे बताए।
युवाहरूको सो समूहले दोस्रो पटक अस्पतालमा पुगेर रक्तदानमा गरेका हुन्।
यसअघि ५५ जना युवाहरूले रक्तदान गरेका अर्का युवा व्यवसायी गणेश श्रेष्ठले बताए।







प्रतिक्रिया दिनुहोस्