काठमाडौ ३२ असार । कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।
बिहीबार खतिवडालाई विशेष समितिले सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाएर सोधपुछ गरेको हो ।
विशेष समिति कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा छ । समितिको बैठक जारी रहेको छ ।







प्रतिक्रिया दिनुहोस्