ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक प्रहरीबाट चालकमाथि निर्घात कुटपिट


admin
चैत्र १९, २०७४ सोमबार  ४ : ५३ बजे

रौतहट, १९ चैत । रौतहटमा आईतबार तीन जना ट्राफिक प्रहरीले एक जना ट्रक चालक लाई मरणासन्न हुने गरी कुटपिट गरेका छन । राजमार्ग किनारमा ट्रक रोकेको भन्दै ट्राफिक प्रहरी हवल्दार नन्दु दास, ट्राफिक प्रहरी सरोज खरेल र राजेन्द्र चौधरीले ना ४ ख ४६३० नम्बरको ट्रकका चालक गोपाल भनिने गीर्बाण महत लाई निर्घात कुटपिट गरेका छन ।

ट्राफिक प्रहरीको कुटाई बाट निर्घात घाईते भएका महतको उपचार चन्द्रपुर अस्पतालमा भैरहेको छ । कुटपिट गर्ने तीनै जना जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहेका छन । कुटपिटको बीरोधमा सबारी साधनका मजदुरहरुले पुर्बपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा चक्काजाम गरेका छन ।

चक्कजाम खुलाउन प्रहरीले बल प्रयोग गरेपनि राजमार्गको चक्काजाम खुल्न सकेको छैन । घाईते महत भन्छन ट्रक बिग्रीएपछि चन्द्रनिगाहपुरको बरनवाल आयल स्टोर्स नजिक रोकेर मर्मत गराउदै थिए । त्यतिनै बेला आएका ट्राफिक प्रहरीले एक्कासी कुटपिट गर्न थाले ।

ट्राफिक प्रहरीले एकोहोरो कुटपिट गर्न थालेपछि भागेर नजिकैको ड्रागन होटलमा लुक्न गएपनि त्यहा बाट निकालेर कम्मर लगायतका स्थानमा कुटपिट गरेका हुन । मलाई कुटेको देखेर एकत्रित भएका स्थानीयले छुटयाएपछि अहिले एकैपल्ट अस्पतालमको बेडमा आफैले आफैलाई पाएको छु ।

महतले भने कानुनी राज्य, बिधिको शासन र मानबअधिकारको सुनिश्चिता भएको हाम्रो देशमा मजदुरी गरेर जीबिकोपार्जन गर्दै आएको म जस्ता श्रमजीबिले बिनाकारण कुटाई खानु पर्दा दुख लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com