ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे रेशम चौधरी


abc news

काठमाडौ २४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बूढानीलकण्ठ पुगेका छन्।

सरकारबाट बाहिरिने निर्णय गरिसकेको नागरिक उन्मुक्तिका संरक्षक चौधरी पछिल्लो समय सत्तारुढ दलका नेतृत्व भेट्न व्यस्त छन्। यसअघि सोमबारमात्रै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।

उक्त पार्टीबाट सरकारमा पर्यटन राज्यमन्त्री बनेर अरुणकुमार चौधरी सहभागी थिए। उनले पदबाट राजीनामा दिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन्। त्यस्तै उनीहरूले प्रतिपक्षी बेन्चमा बस्ने जानकारी पनि गराएका थिए।

तर राजीनामा पत्र भने अहिलेसम्म प्रधानमन्त्रीलाई भने बुझाइएको छैन। सुदूरपश्चिम प्रदेश सरकारमा उक्त पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरी बर्खास्त भएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com