काठमाडौ २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित रसुवागढीको स्थलगत अवलोकन गरेका छन्।
सोमबार राति आएको बाढी र पहिरोले क्षति पुर्याएपछि प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का त्यहाँ पुगेका हुन्।
त्यस्तै मुख्यसचिव एकनारायण अर्याल, तीनवटै सुरक्षा संगठनका प्रमुख र चिनियाँ राजदूत पनि त्यहाँ पुगेका हुन्।










प्रतिक्रिया दिनुहोस्