काठमाडौं, २४ असार । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् । जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुईजना प्रहरी पनि छन् । “नौजनाको उद्धार गरिसकेका छौँ,” उनले भने, अहिले पनि हामी उद्धारमा छौँ ।







प्रतिक्रिया दिनुहोस्