काठमाडौ २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
सोमबार साँझ ६ बजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक आह्वान भएको ओलीले सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानुभन्दा अघिल्लो दिन ९असार १३ गते० मन्त्रिपरिषद् बैठक बसेको थियो।







प्रतिक्रिया दिनुहोस्