ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, पतञ्जलि प्रकरण र रामकुमारी झाँक्रीबारे छलफल हुने


abc news
असार १९, २०८२ बिहीबार  ९ : ०३ बजे

काठमाडौ १९ असार । आज बिहीबार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगर मा बिहान ११ बजे बस्नेछ।

बैठकमा अध्यक्ष माधव नेपाललाई लागेको भ्रष्टारचा मुद्दा पतञ्जलि जग्गा प्रकरण० सहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्ष नेपालविरुद्ध स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुनेछ।

झाँक्री केही दिनअघि लुम्बिनीमा अध्यक्ष फेर्नुपर्ने तथा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भनेकी थिइन्।

उनलाई यस विषयमा मंगलबार पार्टी अनुशासन आयोगले तीन दिनभित्र स्पष्टीकरणसमेत दिन भनिसकेको छ। जसको समय सीमा आजै सकिँदै छ।

त्यसो त झाँक्रीलाई स्पष्टीकरण मागेको अनुशासन आयोगले हो। त्यसैले सचिवालय बैठकले यस विषयमा केही सिफारिस गर्न सक्ने ती पदाधिकारीको भनाइ छ।

झाँक्रीले अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जथाभाबी नबोल्न, नलेख्न निर्देशन पनि दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com