ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’


abc news
असार १४, २०८२ शनिबार  १० : ३५ बजे

काठमाडौं, १४ असार । गायिका गंगा फियाकको नयाँ गीत सार्वजनिक भएको छ। गंगा र नोगेन हाङ्सरुम्बाको स्वरमा रहेको लिम्बू भाषाको ‘साम्याङ युप्पा’ बोलको गीत सार्वजनिक गरिएको हो।

‘गंगा फियाक’ युट्युब च्यानलमा सार्वजनिक भएको गीत लक्ष्मी नाम्लाक्पा नेम्बाङले रचना गरेका हुन्। गीतमा विवेक हाङ्सरुम्बा र सागर केरुङले संगीत भरेका छन्। पप र लिम्बू मौलिक लय फ्युजन गरिएको गीत कर्णप्रिय छ।

सुभम चाम्लिङ राई र सन्ध्या फियाकको अभिनय रहेको गीतको भिडियोमा दिनेश माङमुको कथा तथा निर्देशन रहेको छ। सुन्दर प्रेम कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा निःस्वार्थ प्रेममा मायासँग सम्पत्तिको तुलना गर्न नसकिने सन्देश दिइएको  छ। सुजन श्रेष्ठको छायांकन गरेको भिडियो अनिल रानाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com