काठमाडौ ८ असार । अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सभाकक्षबाट बाहिरिएको छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने वेल घेराउ गरेको छ ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर यी दुई दल २६ दिन देखि संसद्मा विरोध गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्