ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीबारे छलफल छिटो गरिनुपर्ने प्रदेश नं ३ सांसदको भनाई


admin
चैत्र १३, २०७४ मंगलबार  ७ : २९ बजे

काठमाडौं, १३ चैत । प्रदेश नं ३ प्रदेशसभाको बैठकमा स्थायी राजधानी तथा प्रदेशको नामकरणको विषयमा सांसदहरुले चासो व्यक्त गर्नुभयो ।

आजदेखि शुरु भएको प्रदेशसभा बैठकमा समय लिएर बोल्ने अधिकांश सांसदले प्रदेशको राजधानी स्थायी बनाउने विषयमा अब छलफल ढिलो थाल्न नहुने बताउनुभएको छ ।

बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले अब चाँडोभन्दा चाँडो प्रदेशको राजधानीको विषयमा टुंगो लगाउनुपर्ने बताउनुभयो । राजधानी नहुँदा स्थायी प्रकृतिका निर्माणको कामहरु गर्न समस्या भएको भन्दै उहाँले राजधानीको विषयलाई तत्काल टुंगो लगाउनुपर्ने बताउनुभएको हो ।

अर्का सांसद रामेश्वर फुँयालले राजधानीको विषय र नामकरणको विषय अब टुंगिनपर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद् बलराम पौडेलले राजधानीको विषयलाई प्राथमिकता दिनुपनमा जोड दिनुभयो ।

काँग्रेसकी सांसद जीवन डंगोलले प्रदेश सरकारले राजधानीबारे तीन विकल्प रोज्न सक्ने बताउनुभएको छ ।

बैठकमा बोल्दै उहाँले प्रदेशको राजधानीलाई १०÷१० वर्षमा परिवर्तन गर्नेगरी घुम्ती राजधानीको प्रस्ताव समेत गर्नुभयो । प्रदेशसभाको अर्को बैठक चैत १६ गते ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

दोलखाको मालु मतदान केन्द्रमा तनाव: एमाले–रास्वपाको नाराबाजी

रेनु दाहालको अपिल– ‘कामबाट प्रमाणित, इमानदार जनप्रतिनिधि छान्नुहोस्’

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com