काठमाडौ १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।
उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।









प्रतिक्रिया दिनुहोस्