ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको मन्त्रीपरिषद् बैठकको निर्णयहरु


admin
चैत्र १२, २०७४ सोमबार   ५ : ५८   बजे

काठमाडौं, १२ चैत । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विविध विषयहरुको निर्णय गरेको छ । सरकारले संघीय संरचनाअनुसार कुटनीतिक राहदानी दिने व्यवस्था देखि राष्ट्रपतिको सम्बोधनको कार्यक्रम पनि तय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी दिने निर्णय गरेको छ ।

आज भएको निर्णय अनुसार गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने छन् ।

यस्तै मन्त्रिपरिषद्को बैठकले अबदेखि घर बहालबापतको दोहोरो कर नलिने निर्णय गरेको छ ।

बर्दियाको रानीजमरा सिंचाई आयोजनाबाट प्रभावितहरुलाई क्षतिपुर्ति दिने, निर्वाचनका क्रममा बम विष्फोटनमा घाइते भएका तथा बलात्कार भएकाहरुको बिलका आधारमा सरकारले खर्च व्यहोर्ने निर्णय पनि बैठकले गरेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै सरकारले रक्षा मन्त्रालयका १३ जना महासनेनानीको २ वर्षको म्याद थपेको छ । यसैगरी मन्त्रिपरिषदले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा बाराका अच्युत मैनालीलाई नियुक्त गरेको छ भने प्रेस सल्लाहकारमा डा कुन्दन अर्याललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार आगामी चैत्र १५ गते राष्ट्रपतिले संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम पनि सरकारले तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group