ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहमति अनुसार विधेयक नआउने देखिएको भन्दै आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी


abc news
जेष्ठ ६, २०८२ मंगलबार  ४ : ४८ बजे

काठमाडौ ६ जेठ । नेपाल शिक्षक महासंघले सहमति अनुसार विद्यालय शिक्षा विधेयक तयार नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले गत आइबार बुझाएको प्रतिवेदनमा असहमति जनाएको छ। कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतका सबै सहममि हुबहु समेटेर प्रतिवेदन तयार गर्न महासंघको माग छ।

समितिले सहमति अनुसार विधेयक तयार नगरे आवश्यकता अनुसार जुनसुकै बखत आन्दोलन हुनसक्ने भन्दै त्यसका लागि तयार रहन पनि सबै शिक्षक कर्मचारीलाई आग्रह समेत गरेको छ।

विज्ञेप्तीमा आन्दोलन र सरकारसँग भएका सहमती बिर्सेर तयार गरिएको प्रतिवेदनले शिक्षक कर्मचारीलाई झन आकोशित गराएको जनाएको छ । यस कार्यमा अन्याय भए झन ठूलो आन्दोलन गर्ने विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

सुविधा र विकल्प चयनको अवसर नदिई सबै शिक्षक दरबन्दी स्थानीय तहमा जवर्जस्ती हन्तान्तरण गर्न खोजिएको आरोप महासंघले आरोप लगाएको छ। प्रतिवेदन विधेयक भन्दा पनि पश्चगामी भएको आरोप लगाएको छ।

अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी करार, साविक उमावि, सिका अनुदान, प्राविधिक धार र विशेष शिक्षा लगायत० का लागि प्रस्ताविक आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमति अनुसार नराखिएको महासंघले जनाएको छ।

संसद्को उपसमितिले बुझाउको प्रतिवेदनमा यस्ता ४६ हजार शिक्षकलाई ६० प्रतिशत सिटमा मात्रै आन्तरिक प्रतिस्पर्धा गर्न दिने र उनीहरुमा उमेरहद नलाग्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सम्बन्धित

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com