काठमाडौ ६ जेठ । इजरायली सेनाले गाजास्थित खान युनिसमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै त्यहाँबाट हट्न भनेपछि घर छाड्नेहरूको लर्को लागेको छ।
इजरायली रक्षा बल ९आईडीएफ० का प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सोमबार लेखेका छन्, ुआईडीएफले खान युनिसमा आक्रमण गर्दै छ।ु
यस क्षेत्रमा आतंकवादी शक्ति नष्ट गर्न आईडीएफलेले ुअभूतपूर्व आक्रमण गर्नेु उनले उल्लेख गरेका छन्।
त्यसलगत्तै खान युनिसमा बसोबास गर्नेहरू धमाधम सुरक्षित स्थानमा सरिरहेका हुन्।










प्रतिक्रिया दिनुहोस्