ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा २० लाख मानिस भोकमरीको सामना गरिरहेको डब्ल्यूएचओको चेतावनी


abc news
जेष्ठ ६, २०८२ मंगलबार  १० : ०३ बजे

काठमाडौ ६ जेठ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले युद्धग्रस्त गाजा क्षेत्रमा २० लाख मानिसहरु भोकमरीको सामना गरिरहेको चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा।टेड्रोस एडहानोम गेब्रेयससले हिजो विश्वभरबाट आएका डब्ल्यूएचओ प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै इजरायलको नाकाबन्दी र मानवीय सहायता पुर्‍याउने ठाउँको अभावले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा असर गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले मानिसहरूको ज्यान सजिलै उपचार हुने रोगहरुबाट गइरहेको तर उपचारसम्भव भएका आवश्यक औषधिहरू सीमा पार अड्किएको बताउनुभयो ।

सन् २०२३ देखि अहिलेसम्म डब्ल्यूएचओले गाजाबाट सात हजार तीन सय भन्दा बढी बिरामीहरूलाई बाहिर निकालेको छ, तर अझै १० हजार भन्दा बढी मानिसहरूलाई उपचारका लागि गाजाबाट बाहिर लैजान आवश्यक रहेको जनाएको छ ।

यसैबीच, हिजो नै इजरायलले आवश्यक मात्रामा खाद्य वस्तु पुर्‍याउन अनुमति दिने बताएको छ । जसबाट १० हप्ताको नाकाबन्दीपछि भोकमरीको सङ्कट उत्पन्न नहुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

सम्बन्धित

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, गाडी चालक फरार

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com