ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक मर्मतपछि तातोपानी नाका सञ्चालनमा, रातिको वर्षाले ठूला गाडीलाई फेरि समस्या


abc news
जेष्ठ ३, २०८२ शनिबार  १० : १८ बजे

काठमाडौ ३ जेठ । चीन जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग कोदारी राजमार्ग भास्सिएर ठप्प भएको तातोपानी नाका हिजोदेखि सञ्चालनमा आएको छ ।

बाह्रबिसे–तातोपानी सडक खण्डको कोप्लाङ खण्डमा भास्सिएको सडक पुनर्निर्माण गरेपछि गाडी चल्न थालेका छन् । तर रातिको वर्षाले फेरि पहिरो खसेपछि ठूला गाडी सञ्चालनमा समस्या रहेको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । प्रहरीका अनुसार बाटो मर्मतको काम भइरहेको छ ।

दुई हप्ताअघिको वर्षाले सडक भासिएपछि नाका बन्द गरेर सडक पुनर्निर्माण भएको थियो । पुनर्निर्माणको काम सकेर हिजोदेखि गाडी सञ्चालन हुन थालेलगत्तै फेरि रातिको वर्षाले पहिरो खसेको हो ।

दुई हप्तादेखि रोकिएका केही गाडी गन्तव्यतर्फ लागेको र राति खसेको पहिरो पन्छाएर अरु गाडीलाई पनि गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

सम्बन्धित

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com