डडेलधुरा १ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।
पेट्रोलमा १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाइएको छ।
मूल्य घटाउने निर्णय आज राति १२ बजे देखि लागू हुनेछ।
नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।







प्रतिक्रिया दिनुहोस्