ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रमबारे प्रभु साहको टिप्पणी– डायबिटिजको बिरामीलाई मिठाइ खुवाइदिएको जस्तो


abc news
बैशाख २८, २०८२ आईतबार  १ : ०१ बजे

काठमाडौ २८ बैशाख । आम जनता पार्टीका अध्यक्ष एवं एक मात्र सांसद प्रभु साहले सरकारको नीति तथा कार्यक्रम मधुमेहको बिरामीलाई उल्टै मिठाइ खुवाइदिएको जस्तो नीति तथा कार्यक्रम आएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने, ‘प्रस्तुत नीति तथा कार्यक्रमका सन्दर्भमा एक शब्दमा भन्नुपर्दा( डायबिटिज मधुमेह०को बिरामीलाई मिठाइ खुवाइदिएको जस्तो मैले अनुभव गरिरहेको छु।’

राज्यका उच्च ओहोदामा बस्नेले खुलेआम लुट्ने र भ्रष्टाचार गरेको पैसा विदेशमा पठाउने अहिलेको प्रवृत्ति रहेको भन्दै साहले नीति तथा कार्यक्रम त्यसलाई रोक्नु भन्दा उल्टोगरी आएको समेत आरोप लगाए।

‘आउनुपदथ्र्यो नीति तथा कार्यक्रम ती लुट, भ्रष्टाचारको पैसा, कालोधन रोक्छौँ र फिर्ता ल्याउँछौँ,’ उनले भने, ‘त्यसरी प्रतिबद्धता हुनुपर्दथ्यो। नीति आउनुपर्दथ्यो। तर, दुरभाग्य त्यसको ठ्याक्कै उल्टो– खुलेआम लानुहोस्, आरामसँग लानुहोस् भनेजस्तो नीति तथा कार्यक्रम देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com