ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत–पाकिस्तान बढ्दो तनावलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता


एबीसी न्यूज
बैशाख १८, २०८२ बिहीबार  १० : २० बजे

काठमाडौं १८ बैशाख । भारत–पाकिस्तान बढ्दो तनावलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरुले दुवै देशलाई कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आह्वानसमेत गरेका छन् ।

साउदी अरबले भारत र पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक उपायमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।

साउदी अरबको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भारत र पाकिस्तानबीच जारी तनाव तथा सीमापार भइरहेको लगातारको गोलाबारीप्रति गम्भीर चासो र चिन्ता जनाएको छ ।

त्यस्तै यसअघि चीन, अमेरिका, टर्की र कतारले पनि भारत र पाकिस्तानबीचको तनावलाई लिएर चासो व्यक्त गर्दै शान्तिपूर्ण समाधानको अपेक्षा व्यक्त गरेका थिए ।

गएको अप्रिल २२ तारिखमा भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २६ जनाको ज्यान गएपछि भारत र पाकिस्तानबीचको तनाव थप चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com