ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेष घलेविरुद्ध पनि अदालतको अवहेलना मुद्दा


एबीसी न्यूज
बैशाख १६, २०८२ मंगलबार  १२ : १९ बजे

काठमाडौं १६ बैशाख । गैरआवासीय नेपाली संघ एनआरएनए विवादका दुई पक्ष एकअर्काविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर सर्वोच्च अदालत पुगेका छन्।

यसअघि संघका अध्यक्ष बद्री केसीसहित सबै पदाधिकारीविरुद्ध मुद्दा दायर भएकामा अहिले केसी पक्षधर पनि सोही आरोप लगाएर उच्चस्तरीय विवाद समाधान समितिका संयोजक शेष घलेविरुद्ध सर्वोच्च पुगेका छन्।

केसी नेतृत्वको कार्यसमितिकै उपाध्यक्ष रोजिना प्रधान राई लगायतले उच्चस्तरीय विवाद समाधान समितिका संयोजक शेष घलेविरुद्धको मुद्दामा आज मंगलबार० पहिलो सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको छ।

घलेले सर्वोच्च अदालतको गत साउनमा जारी आदेशको अवज्ञा गरी कार्यान्वयनमा पनि अवरोध सिर्जना गरेको निवेदनमा उल्लेख गरिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेशमार्फत बद्री केसी नेतृत्वको कार्यसमितिलाई वैधता प्रदान गरेको थियो।

घलेले भने त्यसअघिको अर्को आदेशअनुसार आफ्नो नेतृत्वको समितिले एकता महाधिवेशन गराउने भएकाले एनआरएनए कार्यालय खाली गराउन पत्राचार गरेका थिए।
अहिले एनआरएनएको आगामी महाधिवेशन घले र केसीमध्ये कसको नेतृत्वको समितिले गराउने भन्ने विवाद पनि सर्वोच्चमै पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

इरान-अमेरिका वार्ता दुई दिनभित्रै पुनः शुरू हुन सक्ने, पाकिस्तान नै सम्भावित गन्तव्य

काठमाण्डौमा रात्रिकालीन बस सेवा शुरू

प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्ने

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

अमेरिकाको दृष्टिमा बालेन्द्र शाह सरकार : अवसरभन्दा बढी चुनौती ? (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com