ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हायर पर्चेज कर्जामा कडाइ, निजी प्रयोजन र विद्युतीय गाडीमा ६० प्रतिशत मात्र कर्जा दिन पाउने


एबीसी न्यूज

काठमाडौं १६ बैशाख । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार हायर पर्चेज कम्पनीहरुले पनि सबै प्रयोजनका विद्युतीय गाडी र निजी प्रयोजनका व्यक्तिगत अरु गाडीमा ऋण मूल्यको अनुपात ९लोन टु भ्याल्यू रेसियो० अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० ९पाँचौं संशोधन २०८२० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब हायर पर्चेज कम्पनीहरुले सबै प्रयोजनका विद्युतीय गाडी र निजी प्रयोजनका व्यक्तिगत अरु गाडीमा अधिकतम ६० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउने छन् । यसअघि यस्तो ऋणमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिँदै आएको थियो ।

राष्ट्र बैंकले यो व्यवस्था संशोधन गर्दै ४० प्रतिशत अनिवार्य नगद र ६० प्रतिशत रकम भने कर्जा लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुका लागि पनि यही व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com