ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाह भत्ताको माग गर्दै आज पनि आवासीय चिकित्सकको प्रदर्शन


एबीसी न्यूज
बैशाख १४, २०८२ आईतबार   ४ : ५९   बजे

काठमाडौं १४ बैशाख । आठौँ तह बराबरको निर्वाह भत्ता माग राखेर आन्दोलित आवासीय चिकित्सकहरुले आज पनि सडक आन्दोलन जारी राखेका छन्।

चैत्र २१ गते देखि सेवा बहिष्कार गर्दै आन्दोलन सुरु गरेका आवासीय चिकित्सले आइतबार माइतिघर मण्डलाबाट र्‍याली निकाले।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले सरकारले गरेको निर्णय कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने बताए। ‘माग पुरा नभएसम्म हाम्रो आन्दोलन टुगिंदैन,’ उनले भने, ‘आज पानीमा रुझ्दै र्‍याली निकाल्यौँ।

देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक, वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक संघका पदाधिकारी र्‍यालीमा सहभागी भएका थिए।

नेपाल चिकित्सक संघको आह्वानमा गत शुक्रबारदेखि देशभरका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्। संघले शुक्रबार प्रेस विज्ञेप्ति जारी गर्दै सेवा बहिष्कार गर्न आग्रह गरेको थियो।

चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले माघ २५ गते नै आवासीय चिकित्सकहरुलाई आठौँ तह ९४८ हजार रुपैयाँ० बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो।
२ महिनासम्म पनि निर्णय लागू नभएको भन्दै आवासीय चिकित्सकहरुले सेवा बहिष्कार गरेर आन्दोलन सुरु गरेका छन्। उनीहरुले प्रत्येक दिन माइतिघर मण्डलामा प्रर्दशन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

सम्बन्धित

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group