ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भृकुटीमण्डपमा एमाले युवाको ‘सेलिब्रेसन’ तयारी


एबीसी न्यूज
बैशाख ११, २०८२ बिहीबार  १२ : ३१ बजे

काठमाडौं ११ बैशाख । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनका रूपमा एमालेले काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजेबाट ‘युथ सेलिब्रेसन’ गर्दै छ।

देशभरबाट ४० वर्ष मुनिका युवाको सहभागिता गराइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा परिचालनको जिम्मा पाएका राष्ट्रिय युवा ससंघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरूआएको र जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाले सेलिब्रेशन गर्नुपर्छ भन्ने मान्यतासहित यो कार्यक्रम गर्न लागेको उनको भनाइ छ।

कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको सहभागिता हुने र देशभरबाट एकलाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ।

कार्यक्रममा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्ने कार्यक्रम छ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन्। त्यस्तै कफिसप, फुडसपहरू तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत कार्यक्रममा राखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

सम्बन्धित

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com