ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोर्डन सरकारले ‘मुस्लिम ब्रदरहुड’लाई लगायो प्रतिबन्ध


एबीसी न्यूज

काठमाडौं ११ बैशाख । जोर्डन सरकारले इजिप्टको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो इस्लामिक संगठन ुमुस्लिम ब्रदरहुडुलाई प्रतिबन्ध लगाएको छ।

रकेट र ड्रोन आक्रमणको योजना बनाएको आशंकामा इस्लामिक समूहका केही सदस्य पक्राउ गरेको बताएको जोर्डनले एक हप्तापछि यो कदम चालेको हो।

बीबीसीका अनुसार जोर्डनका गृहमन्त्री माजिन अल(फरायाले एक सम्मेलनमा भनेका छन्, ब्रदरहुडका सबै कार्यालय बन्द गरिनेछ र यसको सम्पत्ति जफत गरिनेछ। साथै यसका जुनसुकै गतिविधि गैरकानुनी मानिनेछ।

जोर्डनको यो कदमपछि ब्रदरहुडबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। यद्यपि, ब्रदरहुडले कथित आक्रमण षड्यन्त्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेको छ।

यो प्रतिबन्धले उक्त समूहको राजनीतिक शाखा इस्लामिक एक्सन फ्रन्टमा कस्तो प्रभाव पार्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन।

एक्सन फ्रन्ट जोर्डनको संसद्‌मा सबैभन्दा ठूलो विपक्षी समूह हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com