ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बारको मतगणना अन्तिम चरणमा, मिश्र-कोइराला प्यानलको जित निश्चित


एबीसी न्यूज

काठमाडौं २७ चैत । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।

मत परिणामअनुसार, विजयप्रसाद मिश्र नेतृत्वको प्यानलको जित निश्चित भएको छ। यद्यपि, अन्तिम नतिजा भने बिहीबार घोषणा गरिनेछ।
हालसम्मको मत परिणाम अनुसार, ७ हजारभन्दा बढी मत गनिसक्दा मिश्रले ४ हजार ८९२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठले २ हजार २२९ मत पाएका छन्।

यस्तै महासचिवमा पनि मिश्र प्यानलकै केदारप्रसाद कोइरालाले ४ हजार ७०४ मत पाएका छन् भने श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले २ हजार २९ मत पाएका छन्।
अब ललितपुर जिल्ला अदालत बार एसोसिएनको मतपेटिका मात्र खोल्न बाँकी छ।

गन्न बाँकी मतभन्दा उम्मेदवारबीचको अन्तर बढी भएकाले मिश्र–कोइराला प्यानलको जित निश्चित भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com