काठमाडौं २३ चैत । जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार साझ ८ बजेर ७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा। लोकविजय अधिकारीले जानकारी दिए।
शुक्रबार साझ गएको ५।२ म्याग्निच्युडको भूकम्पले सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लाहरुमा धक्का महसुस भएको थियो।








प्रतिक्रिया दिनुहोस्