ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कप्तान हार्दिकको अलराउण्ड प्रदर्शनले पनि हारबाट जोगिएन मुम्बई : गुजरात १२ रनले विजयी


एबीसी न्यूज
चैत्र २३, २०८१ शनिबार   ७ : ०७   बजे

काठमाडौं, २३ चैत्र । यस सिजनकोे इन्डियन प्रिमियर लिग ९आईपीएल०मा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ । शुक्रबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले हरायो। २०४ रनको लक्ष्य पाएको मुम्बई ५ विकेटको क्षतिमा १९१ रनमा सीमित भयो ।
खराब लयमा रहेका मुम्बईका रोहित शर्मा भने शुक्रबारको खेलमा टोलीमा समावेश थिएनन् । मुम्बईका लागि सूर्यकुमार यादवले ४३ बलमा ६७ रनको योगदान गरे । नमन धिरले ४६ रन जोडे भने तिलक बर्माले धिमा गतिमा ब्याटिङ गर्दै २३ बलमा २५ रन बनाए । कप्तान हार्दिक पाण्डे भने अविजित रहँदा १६ बलमा २८ रन जोड्न सफल भए ।
लखनउका दिगवेश राठीले चार ओभरमा २१ रन खर्चेर नमन धिरको महत्त्वपूर्ण विकेट लिए । नवौँ ओभरमा पहिलो बलमा तेस्रो विकेटको रूपमा बोल्ड आउट हुनुअघि धिरले २४ बलमा चार चौका र तीन छक्कासहित ४६ रनको योगदान गरिसकेका थिए । राठीले पहिलो स्पेलमा तीन ओभरमा १० रन खर्चेर एक विकेट लिए । यो नै खेलको निर्णायक स्पेल थियो । एक ओभरको दोस्रो स्पेलमा भने उनलाई ११ रन प्रहार गरियो । राठी प्लेयर अफ द म्याच भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा २०३ रन बनायो । लखनउका मिचेल मार्सले उत्कृष्ट पारी खेल्दै ३१ बलमा ६० रन जोडे । उनले आइडन म्याक्रमसँग पहिलो विकेटका लागि ७ ओभरमा ७६ रनको साझेदारी गरे ।
विगनेस पुथुरले ४ ओभर बलिङ गरेर ३१ रन खर्चे । म्याक्रमले ३८ बलमा ५३ रन जोडे । डेभिड मिलरले १४ बलमा २७ रन जोडे ।
मुम्बईलाई खेलमा फर्काउने क्रममा कप्तान पाण्डेले चार ओभरमा ३६ रन खर्चेर पाँच विकेट लिए । लखनउका ऋषभ पन्त दुई रनमा आउट भए ।
तालिकामा लखनउ चार अंकसहित छैटौँ तथा मुम्बई २ अङ्कसहित सातौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

स्कटल्यान्डको संघर्षपूर्ण जित, हैटीलाई १–० ले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group