ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली सरकारपछि भारतले बढायो ७३ प्रतिशत बार्षिक सहायता


admin

काठमाडौं, ७ चैत । छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई दिने बार्षिक सहायतामा ७३ प्रतिशत बृद्धि गरेको छ । भारतले बार्षिक सहायता बढाउँदै नेपाली रुपैयाँ ६ सय ५० करोड पुर्याएको हो ।

टाइम्स अफ इण्डियामा बुधबार प्रकाशित समाचार अनुसार, सन् २०१८–२०१९ का लागि भारतले नेपालका लागि यो सहायता रकम छुट्टयाएको हो । सन् २०१७–२०१८ आर्थिक बर्षका लागि ३ सय ७५ करोड छुट्टयाएको थियो ।

सो पत्रिकाका अनुसार नेपालमा चिनियाँ उपस्थिति र प्रभाव बढेको भन्दै भारतले बार्षिक सहायतामा उल्लेख्य बृद्धि गर्ने निर्णय लिएको हो ।

भारतबाट छिमेकी राष्ट्रमा सबैभन्दा बढी बार्षिक सहायता पाउनेमा भुटान छ । भुटानले यस बर्षका लागि १८ सय १३ करोड बार्षिक सहायता पाएको छ । भारतको सहायता छनोटको दोश्रो सूचीमा नेपाललाई राखिएको हो ।

चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरको सहकार्य गर्ने बताउनु भएको थियो । प्रधानमन्त्री ओलीसँग गरिएको सोही प्रतिवद्धताअनुसार भारतले नेपाललाई बार्षिक सहायतामा उल्लेख्य बृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com