ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी शिक्षण संस्था सुधार्न अखिल क्रान्तिकारीको ३३ बुँदे माग


admin
चैत्र ७, २०७४ बुधबार  ७ : ३६ बजे

काठमाडौं, ७ चैत । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)ले सरकारलाई ३३ बुँदे मागपत्र बुझाएको छ । शिक्षामा आमूल सुधारको माग गर्दै क्रान्तिकारीले बुधबार शिक्षामन्त्री गिरीराजमणी पोख्रेललाई माग पत्र बुझाएको हो ।

मागपत्रमा सार्वजनिक पदको लाभ लिएकाहरुले सरकारी शिक्षण संस्थामा आफन्ना सन्ततीलाई अध्यापन गराउनु पर्ने लगतयतका मुख्य माग रहेका छन् । क्रान्तिकारीले शिक्षामा निजीकरणको नाममा व्यापारीकरण तथा दलालीकरणको भएको भन्दै आमूल सुधारको लागि आफूहरुले माग पेश गरेको क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले बताएका छन् ।

क्रान्तिकारीले विद्यालयमा तहमा विदेशी पाठ्यक्रम बन्दको साथै भारतीय बोर्ड तथा अन्य बोर्डबाट लिएको सम्बन्धन खारेजी, निजीकरणका शैक्षिक संस्थालाई राष्ट्रियकरण गरिनुपर्ने,कक्षा १२ सम्मको शिक्षालाई व्यवहारिकरुपमा अनिवार्य निशुल्क बनाइनुपर्ने, सरकारी विद्यालयको भौतिक तथा जनशक्तिको उचित व्यवस्थापन,शिक्षामा भईरहेको द्धैध व्यवस्थाको अन्त्य लगायतका माग गरिएको छ । साथै क्रान्तिकारीले उठाएका जायज मागहरु पुरा नभए कडा संघर्षसमेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

सम्बन्धित

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com