ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् निर्णय, संसदको हिउँदे अधिवेशन अन्त्य


एबीसी न्यूज
चैत्र १९, २०८१ मंगलबार   ८ : ०१   बजे

काठमाडौं १९ चैत । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक यो निर्णय गरेको हो।

मंगलबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए।

हिउँदे अधिवेशत गत माघ १८ बाट सुरु भएको थियो।

सरकारले ल्याएका ५ वटा अध्यादेश दुवै सदनबाट पारित भएपछि संसदको अधिवेशन नै अन्त्य गरेको हो।

अब पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रयोजनका लागि सरकारले बर्खे अधिवेशन बोलाउनेछ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजे बोलाइएको छ।

राष्ट्रिय सभाको बैठक भने चैत २५ बजे सवा १ बजे बोलाइएको भए पनि बस्न नसक्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार नै बिमस्टेक सम्मेलनका लागि थाइल्यान्डको बैंकक जाँदै छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group