ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

अमेरिकी राष्ट्रपति ट्रम्पले चालेको कदमको कसैले विरोध गर्न नमिल्ने– डा.चिरनशमशेर थापा


एबीसी न्यूज
फाल्गुन १९, २०८१ सोमबार  ११ : ५१ बजे

काठमाडौं । डा.चिरनशमशेर थापाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको कदमको कसैले विरोध गर्न नमिल्ने बताएका छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै उनले विश्वमा कतै पनि युद्धबाट मान्छे मारिनु हुन्न भन्ने कुराको विरोध गरिनु हुन्ने भन्ने बताएका हुन । उनले देश देशवीचको युद्धले कुनैपनि नागरिकको ज्यान लिने कुरा ठिक नभएको बताउदै पछिल्लो समय ट्रम्पले रुस युक्रेन युद्ध रोक्न खोजेको बताएका छन् ।
डा.चिरनशमशेर थापा, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको ट्रिनीटी कलेजमा अध्ययन गरेका पहिलो नेपाली । ट्रिनीटी कलेज जसमा दक्षिण एसियाका प्रतिभाशाली एवम् प्रभावशाली व्यक्तित्वहरु जवाहरलाल नेहरु, सुवासचन्द्र बोस, अली जस्ता व्यक्तित्वहरुले अध्ययन गरेका छन् । चिरनशमशेर र राजीव गान्धी सहपाठी नै थिए । तत्कालीन युवराजाधिराज वीरेन्द्रसँग बेलायतमै भेटघाट र निकटता रहेकाले चिरनशमशेर नेपाल फर्केर करिब ४० वर्ष राजदरबारमा परराष्ट्र तथा संवाद सचिवको रुपमा नेपालको राजनीतिक, सामाजिक, आर्थिकका साथै विदेश नीति निर्माणमा प्रमुख भूमिका खेले थिए । उनिसंग पछिल्लो विश्व राजनीतिक घटना क्रम र नेपालको पछिल्लो अवस्थाबारे गरिएको कुराकानी गरिएको छ ।
भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्व, ५०.८४ प्रतिशत मतदान

निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह

सम्बन्धित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्व, ५०.८४ प्रतिशत मतदान

निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह

प्रतिनिधिसभा निर्वाचन : २ बजेसम्म प्रदेशगत मतदान अपडेट ३३ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com