ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्हुँ पोखरी संरक्षण गर्न ललितपुर महानगरले वडा कार्यालयमाथि नै चलायो डोजर


एबीसी न्यूज

काठमाडौं १२ फागुन । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ । ललितपुर(५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो ।

मेयर चिरिबाबु महर्जनले महानगरपालिकाले ऐतिहासिक पोखरीहरु पुनजार्गरण योजना बनाइरहेको र त्यसका लागि अनधिकृत संरचनाहरु हटाउने काम भइरहेको बताए ।

‘महानगरले सप्तपातल पोखरी बनाइरहेका छौं । यस्तै राजदललले लिएको ३ वटा पोखरी फिर्ता ल्याएका छौं । यहाँ ऐतिहासिक पोखरी छ । यो छोपिएको छ, अब यो खोल्दै छों’, उनले भने, ‘यहाँ हाम्रै ५ नम्बर वडा कार्यालय लगायत भवनहरु बनेका छन् । त्यो आजबाट भत्काउन सुरु गरेका हौं । न्हुँ पुखु स्९पोखरी० ऐतहासिक हो । तर यो छोपिएको कारण पोखरीको अस्तित्व मेटिएको अवस्था छ ।’

उनले पोखरीको पूर्वी क्षेत्रमा अझै विस्तारकै क्रममा रहेकाले त्यहाँका १० वटा सटरसहित आफ्नै वडा कार्यालय पनि भत्काएको बताए । ‘३ वटा घर र अस्थायी संरचना भत्काउन बाँकी छ । पहिले यो पोखरीमा हात्ती डुब्थ्यो रे भन्ने सुनिन्छ तर अहिले छोपिएको छ । अब हामी पुरानै अवस्थामा फर्काउँछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com