काठमाडौं ११ फागुन । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले माओवादीले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको होरु भन्दै प्रश्न गरेका हुन्।
‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो रु बामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो रु,ु उनले सोधे, ुसहमति त्यसमा हो या गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गाण्तन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन। भ्रममा नरहनुहोला।’
उनले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताए।








प्रतिक्रिया दिनुहोस्