ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपसिक एआई डाउनलोडमा दक्षिण कोरियाले लगायो प्रतिबन्ध


एबीसी न्यूज

काठमाडौं ५ फागुन । दक्षिण कोरियाले चिनियाँ डिपसिक एआई च्याटबट नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको छ।

बीबीसीका अनुसार देशको व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानुनअनुसार यसको सुधार भएपछि भने डिपसिक उपलब्ध हुने सरकारी संस्थाले जनाएको छ।

विश्वमा यसको लोकप्रियतासम्बन्धी समाचार आएसँगै दक्षिण कोरियामा पनि यो अत्यन्त लोकप्रिय बनेको थियो।

तर यसप्रति विभिन्न देशहरुले वैयक्तिक गोपनीयता र राष्ट्रिय सुरक्षामा ध्यानाकर्षण गरेका थिए।

दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले एप्पलको एपस्टोर र गुगल प्लेमा शनिबार बेलुकादेखि उपलब्ध नरहेको बताएको छ।

कोरियाली सरकारी संस्थाहरुले आफ्ना कर्मचारीलाई धमाधम उक्त च्याटबट डाउनलोडमा प्रतिबन्ध गर्नथालेसँगै सरकारले नै हाल नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको हो।

यसअघि नै ताइवान र अस्ट्रेलियाले सरकारी डिभाइसमा यसको डाउनलोड रोकिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com