ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली चुनाव: २७ वर्षपछि भाजपालाई स्पष्ट बहुमत, कंग्रेस शून्य


एबीसी न्यूज
माघ २६, २०८१ शनिबार  ७ : २५ बजे

काठमाडौं २६ माघ । २७ वर्षपछि दिल्लीमा भाजपाले स्पष्ट बहुमत पाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली विधानसभाका ७० सिटमध्ये भाजपाले ४८ स्थानमा विजय प्राप्त गरेको हो।

आम आदमी पार्टी ९आप० ले २२ सिट जितेको छ भने भारतीय कंग्रेसले एउटा सिट पनि जितेन। सन् १९९८, २००३ र २००८ को विधानसभा चुनावमा कंग्रेसले दिल्लीमा बहुमत प्राप्त गर्‍यो र सरकार बनाउन सफल भयो।

सन् २०१३ मा दिल्लीमा कुनै पनि दलले बहुमत पाएनन्। तर आम आदमी पार्टीले कंग्रेसको समर्थनमा सरकार गठन गर्‍यो। तर, यो सरकार ४९ दिन मात्र टिक्यो।
सन् २०१५ मा आम आदमी पार्टीले दिल्लीमा ७० सिटमध्ये ६७ सिट जितेको थियो। सन् २०२० मा पनि आम आदमी पार्टी ७० मध्ये ६२ सिट जितेर सत्तामा फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

सम्बन्धित

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com