ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवाज शरिफको घरनजिकै बम विष्फोट, ९ जनाको मृत्यु, २७ घाइते


admin
चैत्र १, २०७४ बिहीबार  ७ : ४३ बजे


काठमाडौं, १ चैत । पाकिस्तानको पूर्वप्रधानमन्त्री नवाज शरिफको घर नजिकै आत्मघाती बम विस्फोट हुँदा ९ जनाको मृत्य भएको छ भने २७ जना घाइते भएका छन्।

पूर्वप्रधानमन्त्री नवाज शरिफको घर नजिकै रहेको प्रहरी चेकपष्टमा भएको आत्मघाती आक्रमणमा परी पाँच प्रहरीसहित ९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था पीटिआईले जनाएको छ।

नवाज शरिफ घरमा नभए पनि उनका परिवार घरैमा रहेको पन्जाब प्रहरी प्रमुख डाक्टर हदिर अस्रफले जनाएका छन्।

एक युवाले आत्मघाती विष्फोट गराएको पुष्टि भएको उनले बताए। घाइतेको लाहोर स्थित शरिफ मेडिकल सेन्टरमा उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये १४ जनाको अवस्था गम्भिर रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com