ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिड कोपा डेल रेको क्वार्टर फाइनलमा


एबीसी न्यूज
माघ ४, २०८१ शुक्रबार   १२ : ५७   बजे

काठमाडौं ४ माघ । रियल मड्रिड कोपा डेल रेको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सेल्टा भिगोविरुद्ध अतिरिक्त समयमा तीन गोल गर्दै रियल मड्रिडले अन्तिम ८ मा स्थान बनाएको हो।

निर्धारित समय २र२ गोलको बराबरी भएको खेलमा रियलले अतिरिक्त समयमा तीन गोल गर्दै जित शुनिश्चित गरेको हो।

ब्राजिलियन एन्ड्रिकले २ गोल र फेडेरिको भाल्भेर्डेले १ गोल गरे। त्यसअघि खेलको सुरुवातमा रियल मड्रिडले २–० को अग्रता लिए पनि निर्धारित समयको अन्तिमतिर अग्रता गुमायो।

केलियन एम्बाप्पेले ३७ र भिनिसियस जुनियरले ४८ औं मिनेटमा गोल गर्दै रियललाई दोहोरो गोलको अग्रता दिलाएका थिए। जोनाथान बाम्बाले ८३ र मार्कस अलोन्सोले अतिरिक्त समयको पहिलो मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा लगेका थिए।

तर थप गरिएको समयमा रियल मड्रिड हाबी भयो। थप समयमा तीन गोल गर्न सफल हुँदा रियल मड्रिडले ५–२ को जित दिलाए। एन्ड्रिकले १०८ र ११९ औँ मिनेटमा गोल गर्दा भालभर्डेले ११२ औं मिनेटमा गोल गरे।

यसअघि साउदी अरेबियामा बार्सिलोनाविरुद्ध सुपर कपको फाइनलमा ५–२ ले पराजित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group